खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डले आवश्यक ऐन संशोधनका लागि अघि सारेको प्रस्तावलाई अध्ययन गरेर संसदबाट पास गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डको भ्रमणका क्रममा उहाँले बोर्डले अघि सारेको प्रस्तावलाई मन्त्रालयका
ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ । वि.सं. २०६३ सालमा स्थापना भएको यो बैंकले