जबजले देशको अग्रगमनका लागि प्रतिपादन गरिएको छ : ओली



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बुहदलीय जनवाद (जबज) एमालेको निष्ठा स्वार्थ परस्त नभएको बताएका छन् । मदन भण्डारी फाउण्डेशनको कार्यक्रमलाई सम्बोधन गर्दै यो देशको अग्रगमनका लागि जननेता भण्डारीको अगुवाइमा नेकपा एमालेले जबजलाई प्रतिपादन गरेको बताए ।उनले भने, जबजप्रति ओठे भक्ति होइन, आफ्नो स्वार्थ पूरा गर्नको लागि होइन । मौका मिले जबज कार्यक्रम हो । नमिले होइन । अझै राम्रै मौका मिले सिद्धान्त हो, नभए होइन। जबजप्रति हाम्रो निष्ठा यस्तो खालको मौका परस्त होइन । मदन भण्डारीले अगुवाई गरेको जबज कसरी छाड्ने भन्ने होइन । यो देशको अग्रगमनका लागि जननेता भण्डारीले उहाँको अगुवाइमा नेकपा एमालेले जबजलाई प्रतिपादन गर्यो । जबज कुनै ध्यान, कठोर तपस्याबाट नभइ देश र जनताप्रति हितमा ध्यान दिएर प्रतिपादन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...