प्रतिनिधि सभाबाट निर्वाचित भएका १ सय ६५ संसदमध्ये अब बन्ने व्यवस्थापिका संसदमा ६८ नयाँ अनुहारहरु देखिँदैछन्। ४० प्रतिशत भन्दा बढी अनुहार नयाँ मात्र छैनन् उमेरको हिसाबले पनि संसदको बनोट मिश्रित हुने छ। ३२ वर्षीय जोशिलादेखि ७५ वर्षीय वृद्ध सांसद पनि
अदुवाले बजार नपाएपछि पाल्पाका कृषक चिन्तामा परेका छन् । गाउँका कृषकको आयआर्जनको मुख्य स्रोतको रुपमा रहेको अदुवा यसवर्ष बजारमा बिक्री