समाचार

नेपाल सुन तस्करको ट्रान्जिट बनिरहेको छ : राजेन्द्र लिङदेन

  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल सुन तस्करको ट्रान्जिट बनिरहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘डेढ क्वीटल सुन विमास्थलबाट बाहिरिनु सामान्य विषय होइन । समाजलाई ठीक दिशामा ल्याउनको लागि यसको जरासम्म पुग्नुपर्छ । भुटानी