एसईई पूरक परीक्षाको तालिका सार्वजनिक



 

 

राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरिने भएको छ । यसअघि दुई विषयसम्म ननग्रेड प्राप्त गरेकालाई मात्र पूरक परीक्षामा सहभागी गराइने भएकोमा विशेष निर्णय गरेर नियमित परीक्षामा सहभागी भई सबै विषयमा ग्रेड प्राप्त गर्न नसकेका साथै अनुपस्थित भएका सबै परीक्षार्थीहरूलाई समेत पूरक परीक्षामा सामेल गराउने निर्णय भएको नियन्त्रकले बताएका छन् ।

यस्तो छ पुरक परीक्षाको तालिका

प्रतिक्रिया दिनुहोस
सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्

शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ

    शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ

पोर्चुगलमा नेपालीसहित ४५ सयलाई देश छाड्न पत्र

    युरोपेली राष्ट्र पोर्चुगलले आप्रवासन सम्बन्धी नीति परिवर्तन गरेपछि प्रत्यक्ष रूपमा नेपालीहरू