समाचार

भ्रष्टाचार मुद्दा माथी फेरी अर्को मुद्दा:चुडामणि शर्मा विरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर हुँदै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सहसचिव चुडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्दै छ। यो सहित शर्मा विरुद्ध विशेष अदालतमा भ्रष्टाचारका दुई थान मुद्दा हुने भएको छ। बिहीबार आयोगको बोर्ड बैठकले शर्माविरुद्ध ४ करोड २९ लाख रुपैयाँ