धौलागिरि गाउँपालिका केन्द्रीय विद्युत्को पहुँच बाहिर
धौलागिरि गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा अध्ययनरत छात्रा पवित्रा पुनलाई आजभोलि साँझको समयमा घरमा अध्ययन गर्न निकै अप्ठ्यारो हुने गरेको छ । चिसो मौसम शुरु भएसँगै घरमा उज्यालोका लागि राखिएको सोलार प्यानलले पर्याप्त शक्ति सञ्चय गर्न छाडेपछि बत्तीको अभावले पुनले