समाचार

हिरोइनको इन्गेजमेन्ट, व्यापारीलाई ट्रयाजिटी

काठमाडौँ / खुशीको कुरा हो कि, नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीचको लामो प्रेम दाम्पत्यमा परिणत हुने भएको छ । तर, दुःखको कुरा छ कि, ‘अर्कोसँग विवाह गर्ने भएपछि गाडी फिर्ता गरिदिए हुन्थ्यो’ भन्दै एकजना धनाढ्या साथीभाइसँग रोइलो गर्दैछन्