समाचार

४१ औ प्रधानमन्त्रीमा ओली यसरी भए नियुक्त,यी हुन् राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेका ओली(जीवनी सहित)

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री पदको दावी पेश गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै राष्ट्रपति भवन पुगेका उनले आफूलाई एमाले र माओवादी केन्द्रको समर्थन रहेको पत्र पेश गरेका हुन्। ‘ओलीले आफूलाई प्रधानमन्त्री