नेपाल मेडिकल काउन्सिलको शुल्क वृद्धि गरेको भन्दै विरोध



हाम्रो इकोनोमि

नेपाल मेडिकल काउन्सिलको शुल्क वृद्धि गरेको भन्दै विरोध जनाइएको छ । चिकित्सक नाम दर्ता र नविकरणको शुल्क बढाइएको भन्दै डक्टर्स सोसाइटी अफ नेपालले विरोध जनाएको छ ।

सार्वजनिक संस्था वा परिषद् वा प्रतिष्ठानहरुले शुल्क वैज्ञानिक आधार र क्रमिक रुपमा बढाउनुपर्ने डक्टर्स सोसाइटीको धारणा छ । यसविपरित ३ सयदेखि ५ सय प्रतिशतसम्म शुल्क बढाएको भन्दै प्रेस विज्ञप्ति जारी गरेर आपत्ति जनाइएको हो ।

फागुन ३ गतेअघि नै आउँदो परीक्षाका लागि शुल्क तिरिसकेकाले पनि काउन्सिलको उक्त कदम समयानुकल नभएको दाबी गरिएका छ ।

आगामी परीक्षालाई मध्यनजर तत्कालका लाग पुनर्विचार गरिदिन माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...