माओवादीले केपी ओली सरकारमा भाग नलिने भएपछि एमालेले बिहीबार नै तीन सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गरेको छ। बिहीबार नै केपी ओलीले आफूसहित अन्य दुई जना मन्त्री नियुक्त गर्ने भएका छन्। अहिले एमाले बैठकमा कसकसलाई मन्त्री बनाउने भन्नेबारे छलफल भइरहेको छ।
जिल्ला भलिबल संघको आयोजनामा आजदेखि यहाँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ । मिस नेपाल निकिता चन्दकले उद्घाटन