गेष्ट हाउसको २०३ नम्बर कोठामा रातभरी बलात्कार गरेर यसरी भएछ युवतीको हत्या



हाम्रो इकोनोमि

नयाँ बर्सपार्कस्थित गेष्ट हाउसमा युवतीको हत्या भएको छ। भुमेश्वरी गेष्ट हाउसको २०३ नम्बर कोठामा शुक्रबार बिहान युवतीको शव भेटिएको हो।

हातखुट्टा र घाँटी बाँधिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। मृतक युवतीको सनाखत नभएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका इन्सपेक्टर दिनेश भण्डारीले बताए। युवतीको बलात्कार पछि हत्या गरिएको हुनसक्ने प्रहरी आशंका छ।

बिहिबार राती एक युवकसँग उनी गेष्ट हाउसमा पुगेकी थिइन्। शुक्रबार बाहिरबाट ताल्चा लगाएर युवक भागेका थिए। शवको अवस्था हेर्दा हत्या नै गरिएको देखिने प्रहरीले जनाएको छ।
फरार रहेका युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ। महानगरीय अपराध महाशाखाले समेत घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...