समाचार

फेसबुकले दैनिक १० लाखभन्दा बढी अकाउन्ट बन्द गर्दैछ,कारण यस्तो छ,कतै तपाइको पनि पो पर्ने हो की?

नक्कली, झुक्याउने र फसाउने तथा सामाजिक रुपमा आघात पुरयाउन सक्ने खालका फेसबुक अकाउन्टहरु बन्द गर्न सुरु गरेको कम्पनीका सुरक्षा प्रमुख एलेक्स स्टेमोसले बताएका छन् । यसका लागि सामाजिक सञ्जाल फेसबुकले दैनिक रुपमा नै १० लाखभन्दा बढी अकाउन्ट बन्द गर्न लागेको