समाचार

त्रिविले काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज ग¥यो

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गरेको छ । छानविन समितिको प्रतिवेदन बुझाए लगतै त्रिविले नेशनललाई दिएको अस्थायी सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो ।   सर्वोच्च अदालतको ०७१ को आदेशलाई देखाएर त्रिविले साउन १२ मा