समाचार

घरबेटीले नै मारे भाडामा बस्नेलाई

तेस्रो चरणको स्थानिय निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएपनि एकजानाले ज्यन गुमाउनु परेको छ । चुनावी हिंसामा एकजनाको मृत्यु भएको खबर आएको छ। तेस्रो चरणको चुनावमा ज्यान जानेगरि भएको यो नै पहिलो हिंसा हो। घटना पनि अचम्मैको छ। चुनावसँग जोडिएको यो