समाचार

ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने,बाम एकताको तगारो हटाउन ओली र प्रचण्डले आज यस्तो गर्दैछन् चमत्कार

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेर नयाँ सरकारको कार्यदिशा र योजना सार्वजनिक गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले केही दिनभित्रै राष्ट्रका नाममा सम्बोधन गर्ने गरी तयारी भइरहेको छ । ‘ओलीले आफ्नो सम्बोधनमा समावेश गर्ने विषयमा तयारी गर्न सचिवालयलाई