नइ प्रकाशनले अन्तर्राष्ट्रिय क्षेत्रका दुई व्यक्तित्वलाई २०७४ सालको नइ अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनले रु तीन लाख राशिको नइ देरुनीख अन्तराष्ट्रिय पुरस्कार जर्मनीका प्रा डा मानफ्रेद गेरर्हाड थ्रोई चार दशकदेखि संस्कृत भाषाको विस्तारका साथै नेपालको