समाचार

प्रधानन्यायाधिश बटारिएको चाउचाउ जस्तै भएको भन्दै ओलीले भने-तातो पानी खन्याए पछी बल्ल ठिक हुन्छ

सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशबीच केही दिनयता जारी विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो धारणा सार्वजनिक गरेका छन्। बुधबार बिहान बालुवाटारमा प्रदेश र संघीय संसदका सांसदहरुका लागि आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले देशका प्रमुख पदमा रहेका व्यक्तिको प्रमाणपत्र सार्वजनिक हुनुपर्ने