दाहालले लोहनीलाई हाने झटारो,पार्टी चलाउछु भन्ने प्रकाशलाई यसरी हुदैछ अब लाजको पसारो



हाम्रो इकोनोमि

डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेको एकीकृत राप्रपा राष्ट्रवादीका सहमहामन्त्री नवराज दाहालले हिजो शुक्रबारबाट पार्टीबाट राजिनामा दिएको घोषणा गरेका छन् ।

पार्टी स्थापना भएदेखि नै राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भएका उनी अहिले आएर स्वतन्त्र बस्ने निर्णय गरेका छन् । राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्रका केन्द्रीय समिति, राष्ट्रिय घटकहरु, ५८ जिल्लाका जिल्ला कार्य समितिहरु, टे«ड युनियन महासंघको महिला विभाग, श्रमिक युवा विभाग, प्रतिष्ठानस्तरका ईकाइहरु, नेता कार्यकर्ता सम्पूर्ण राष्ट्रिय एकीकृत राप्रपा राष्ट्रवादीसँग आबद्ध रही आएकोमा शुक्रबारबाट सम्पूर्ण मजजुर साथीहरु यस पार्टीबाट स्वतन्त्र रही राजिनामा गरी स्वतन्त्र रहने निर्णय गरेका हुन् । दाहालको यो निर्णय संगै लोहनीलाई अब मेरो पार्टी छ भन्न लाज लाग्ने अवस्था आएको छ किन भने दाहालले उनको पार्टी रित्तो हुने गरी हात झिकेका छन्।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...