समाचार

रिमोट कन्ट्रोलबाट बम पड्काएर गगनको ज्यान लिन खोजेको ठहर सहित प्रहरीले बम हान्ने २२ जनालाई यसरी समात्यो

नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार गगन थापामाथि रिमोट कन्ट्रोल बम बिष्फोट गराइएको प्रहरीको आशंका छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ। नेता थापा बुढानीलकण्ठको चपलीमा घरदैलो कार्यक्रममा रहेका बेला उनलाई