समाचार

गेष्ट हाउसको २०३ नम्बर कोठामा रातभरी बलात्कार गरेर यसरी भएछ युवतीको हत्या

नयाँ बर्सपार्कस्थित गेष्ट हाउसमा युवतीको हत्या भएको छ। भुमेश्वरी गेष्ट हाउसको २०३ नम्बर कोठामा शुक्रबार बिहान युवतीको शव भेटिएको हो। हातखुट्टा र घाँटी बाँधिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। मृतक युवतीको सनाखत नभएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका इन्सपेक्टर दिनेश