समाचार

प्रचण्डले चुनाब जिते पनि बिजयमा छोरा प्रकाश नहुदा रमाउन सकेन प्रचण्डको परिवार,जिते लगत्तै प्रकाश पुत्रलाई यसरी चुम्बन गरे प्रचण्डले

प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका माओवादी उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड ९ हजार ३२७ मतान्तरले विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९४२ मत ल्याउँदा प्रचण्डले