समाचार

हजारौ युवतीलाई दिल्लीको कोठीमा बेच्ने सुनबहादुर फेरी ३७ वर्षका लागी यसरी भए जेल चलान

सर्वाेच्च अदालतको आदेशमा छुटेका नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का वडा अध्यक्ष सुनबहादुर तामाङ पुन जेल चलान भएका छन्। नुवाकोट जिल्ला अदालतको फैसलाअनुसार अर्काे मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई आइतबार जेल चलान गरेको हो। मानव बेचबिखनत तथा ओसारपसार मुद्दामा गत चैत