समाचार

बाबुराम र उपेन्द्रको चाहना पनि गठबन्धनतिरै ?

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको चाहना पनि वाम गठबन्धनतिरै लहसिने खालको छ । त्यसैका लागि दुवै नेताले गठबन्धनका शीर्ष नेतृत्वसँगको भेटघाटलाई तीव्रता दिइरहेका छन् । उपेन्द्रको ओलीसँग र बाबुरामको ओली–दाहालसँगको भेटको मूल