समाचार

यी हुन् भाबी प्रधानमन्त्री केपी ओलीका छोरा-छोरी,ओली भन्छन-यिनी नभएको भए मेरो दशौं पुण्य तिथि भइसक्थ्यो होला

आमा अन्जन ओलीको काखमा बसेका यी हुन अर्पण र अभिलाषा । यिनलाई एमाले अध्यक्ष केपी ओलीले आफ्नै छोराछोरी ठान्छन । यी दुबैको पढाईको खर्च सबै केपीले नै बेहोर्ने गरेका छन् । केपी ओली र उनकी धर्मपत्नी राधिका ओलीको कोखबाट सन्तान