समाचार

गृहमन्त्रीको ‘एक्सन’लगत्तै हाल सम्म पक्राउ परेका यी हुन ब्यबसायी,पाँच वर्ष जेल हाल्ने तयारी

गृहमन्त्री रामबहादुर थापा बादलले बस नचलाउने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै प्रहरीले धमाधम पक्राउ पर्न थालेका छन् । सिण्डिकेट कायम गन पाउँ भन्दै यातायात व्यवसायीहरुले आजबाट बन्द हड्ताल गरेका छन् । बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष