जागिर लगाइदिने भन्दै जबरजस्ती क्रिश्चियन बनाउन खोज्ने तीन महिला खोरमा कोचिए
एनजिओमा जागिर लगाइदिने भन्दै जबरजस्ती धर्मप्रचार गर्न खोज्ने तीन महिला काठमाडौंमा पक्राउ परेका छन्। कास्की घर भई सीतापाइला बस्ने ४१ वर्षीया सुमित्रा गौली, कलंकीकी ३६ वर्षीया राधिका महर्जन र चितवनकी फूलदेवी भट्टराईलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरेको हो। चितवनकी लक्ष्मी