समाचार

नेपाली इतिहासकै ठूलो पार्टी बन्दै यसरी हुदैछ एमाले–माओवादी बीच पार्टी एकता

मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच आज पार्टी एकीकरण हुँदैछ। बिहीबार दिउँसो निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएपछि साँझ पाँच बजे नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा पार्टी एकताको घोषणा गरिने