समाचार

गोरेको बयानपछि समातिए तत्कालीन एमालेका स्थानीय नेता, ३३ किलो सुन काण्डमा नेता तानिने क्रम सुरु

तस्करीको ३३ किलो सुन सनम शाक्य हत्या  प्रकरणमा नेपाल कम्युनिष्ट पार्टीका मोरङका स्थानीय नेतालाई पक्राउ  परेका छन्। मोरङको उर्लाबारीका  तत्कालीन  एमालेका नेता रेवत आचार्यलाई बिहीबार राति  पक्राउ गरिएको  प्रहरीले जनाएको छ। यो प्रकरणका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका