झलनाथ खनालको प्रतिष्ठानलाई ओली सरकारले दियो तीन करोड ८५ लाख,गगनले रोकेको पैसा यसरी भयो फुकुवा
सर्पदंशको औषधि (एन्टी स्नेक भेनम) उत्पादन गर्ने क्षमता नभएकोे भन्दै तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (जेएन फाउन्डेसन)लाई रोक्का गरेको रकम निकासा गरिएको छ । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको नाममा स्थापित जेएन फाउन्डेसनलाई सरकारले केही