समाचार

अर्थमन्त्रीले प्रधानमन्त्रीलाई बजेटको ब्रिफिङ गर्दै,क्याबिनेट बाट पास गराए पछी ओली बिद्या भेट्न जाने

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटको अन्तिम ब्रिफिङ गर्न अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री कार्यालय पुगेका छन् । अर्थमन्त्री खतिवडा दिउँसो २ः २० मा प्रधानमन्त्रीलाई बिफ्रिङ गर्न अर्थ मन्त्रालयबाट निस्किएका हुन् । यतिखेर अर्थमन्त्रीले प्रधानमन्त्रीलाई बजेटको