सभा गृहमा एमाले-माओवादी पार्टी एकता घोषणा कार्यक्रम शुरु LIVE
नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभा करिब तीन घन्टाको प्रतीक्षापछि बिहीबार साँझ राष्ट्रियसभा गृहमा सुरु भएको छ। ३ बजेदेखि उत्साहित र चिन्तित कार्यकर्ताहरुलाई प्रसन्न तुल्याउँदै घोषणासभा सुरु भएको हो। माओवादी अलि धेरै उत्साहित र एकातिर बिरोध पनि देखिएको छ कार्यक्रमस्थलमा। हरेक