समाचार

गोरेलाई २ दिन नेताको घरमा बन्धक बनाएर राखेको खुलासा,छोराको मानसिक सन्तुलन गुम्यो भन्दै रोए गोरेका बाबु

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा आत्मसमर्पण गरेका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेले आफूलाई बुढानीलकण्ठस्थित एक नेताको घरमा राखेको बताएका छन् । यद्यपि, को नेता हुन् भने नखुलाएको स्रोतको दाबी छ । जिल्ला अदालत मोरङमा बयान दिइरहेका