समाचार

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी १७औं पटक स्थगित

    क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज तोकिएको पेसी पनि स्थगित भएको छ । फैसला चरणमा पुगिसकेको मुद्दामा पेसी तोकिएर सुनवाइ स्थगित भएको आजसहित १७औं पटक हो । न्यायाधीश अभावका कारण उनको मुद्दा पेसी नचढेको बताइएको छ । जिल्ला अदालतका