समाचार

पैसा कमाउन विदेश भासिएका पाँचौ सय नेपाली जेलमा,कुन देशको जेलमा कति नेपाली?

नेपालका प्रमुख रोजगार गन्तव्य मुलुकमा ५ सयभन्दा बढी नेपाली कामदार विभिन्न अभियोगमा जेल परेका छन्। मलेसिया, कतार, साउदी अरब, कुबेत, ओमान र बहराइनमा पुगेका नेपाली जेल परेका हुन्। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार तीमध्ये ९७ जना महिला छन्। विदेशका कुन