गैर आवासीय नेपालीलाई मन्त्री अधिकारीले भने नेपालमा लगानी गर्नुहोस नेपाली नागरीक बनाउने जिम्मा मेरो भो, संविधानमा नागरीकता दिने भन्ने छ हामी दिन्छौँ
पर्यटनमन्त्री रवीन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै नेपाली सधैँ नेपाली नै हुन्छ भुतपूर्व वा वर्तमान भन्ने नहुने बताएका छन् । अधिकारीले भने नेपालमा लगानी गर्नुहोस नेपाली नागरीक बनाउने जिम्मा मेरो भो । गैर आवासीय नेपाली संघ र एनआरएन अमेरिकाद्वारा आयोजित विज्ञ