समाचार

किन दिए बिद्यासुन्दर शाक्यलाई महानगरवासीले घाँस उपहार, यस्तो रहेछ कारण

रानिपोखरी पुन: निर्माणको बिषयलाई लिएर काठमाडौं महानगरपालिकालाई सम्पदाप्रेमीहले घाँस उपहार दिएका छन् । महानगरले रानीपोखरीको पुननिर्माणलाई बेवास्ता गरेको भन्दै उनिहरुले यस्तो गरेका हुन् । सम्पदाप्रमीहरुले महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई ज्ञापनपत्रसहित घाँस बुझाउँदै सम्पदाविद्, स्थानीय र सम्पदाप्रेमीको टोलीले रानीपोखरीलाई विज्ञ समूहको