समाचार

डाक्टरले देब्रे खुट्टा र दाहिने चिन्न छोडे भन्दै ओलीले भने भ्रष्ट्राचार गर्नेको अब म आफै अप्रेशन गर्छु

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा र सेवाको गुणस्तरमा ध्यान दिन आग्रह गर्दै डाक्टरलाई कटाक्ष गरेका छन्। शुक्रबार वीर अस्पतालको नयाँ भवन शिलान्यास गर्न पुगेका उनले व्यंग्य गर्दै भने, ‘डाक्टरले दायाँ र बायाँ घुँडा चिनेन भने के हुन्छ?’ प्रधानमन्त्री ओलीले