समाचार

गोरेका सहयोगी तिवारीको डन गणेश लामासँग कनेक्सन

सुन तस्करी प्रकरणमा पक्राउ परेका चुडामणि उप्रेती गोरेका मुख्य सहयोगी राम तिवारीको सम्बन्ध काभ्रेली समूहका नाइके गणेश लामासँग रहेको खुलेको छ । उनलाई अहिले छानबिन समितिले जिल्ला अदालत मोरङमा बुझाएको छ। छानविनका क्रममा तिवारी र लामाको क्रसर उद्योगमा साझेदारी रहेको