विश्वकपमा आज पनि ३ खेल, अर्जेन्टिनालाई जित्नै पर्ने दबाब, जित्छ त अर्जेन्टिनाले



 रुसमा जारी विश्वकप फूटबल प्रतियोगितामा आज पनि तीन खेल हुँदैछन् ।

पहिलो खेलमा साँझ पौने ६ बजे समूह सीमा रहेका डेनमार्क र अस्ट्रेलिया आमने-सामने हुनेछन् ।
त्यसपछि पौने ९ बजे सोही समूहका फ्रान्स र पेरु भिड्नेछन् ।

समूह सीमा डेनमार्क र फ्रान्सले १-१ जित दर्ता गरेका छन् । फ्रान्सले अस्ट्रेलियालाई २-१ तथा डेनमार्कले पेरुलाई १-० ले पराजित गरेका थिए ।

यस्तै समूह डीमा रहेको साविकको उपविजेता अर्जेन्टिनाले आज क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार मध्यरातको पौने १२ बजे शुरु हुनेछ ।
पहिलो खेलमा आइसल्याण्डसँग 1-१ को बराबरी खेलेको अर्जेन्टिना आजको खेल जित्नै पर्ने दबाबमा छ ।

क्रोएसियाले भने नाइजेरियाविरुद्ध जीत दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्