अमेरिकी नीतिले आप्रवासीलाई सजिलो, अब परिवारसँगै बस्न पाउने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहँदै आएका अवैध आप्रवासीलाई आफ्ना सन्तानसँग संगैबस्न पाउने आदेशमा हस्ताक्षर गरेका छन् । उनले यस आदेशमा हस्ताक्षर गरेसँगै आप्रवासी कामदारहरुलाई सजिलो भएको छ । उक्त आदेशमा भनिएको छ, ‘अब अवैध आप्रवासी परिवारलाई एकैसाथ हिरासतमा लिइने