नेपाली सेनामा हुन्छ यस्तो भष्टचार, जनही १ लाखदेखि ५ लाख रुपैयाँसम्म पैसा लिएर औँला नभएका र गर्भवतीलाई भर्ना
नेपाली सेनामा जनही १ लाखदेखि ५ लाख रुपैयाँसम्म पैसा उठाएर अयोग्य व्यक्तिलाई भर्ती गरेको पाइएको छ। केही महिनाअघि भर्ना भएका केही महिला गर्भवती रहेको, केहीका औँलासमेत नभएको र उचाइ नपुगेका तिनलाई पैसा खाएर भर्ती गरेको पाइएको हो। अयोग्य व्यक्ति भर्ना