सिन्डिकेटवालालाई ओली सरकारले यसरी लगायो सिस्नुपानी,एकैदिन ८ कम्पनीले रुट परमिट पाए छानी-छानी
सडकमा एकाधिकारको पक्षमा यातायात सेवा नै रोकेर आन्दोलन गर्ने कोटेश्वर पूर्वका यातायात व्यवसायीको आन्दोलनपछि सरकार झन् कडा रुपमा प्रस्तुत भएको छ। १३ वटा यातायात समितिहरुले बुधबार गाडी नचलाएपछि यातायात व्यवस्था विभागले ८ वटा कम्पनीलाई धुलिखेल र पनौतीसम्मको अस्थायी रुट परमिट