सेनाको शम्शेर दल गणभित्र पुरुषको शव भेटियो

हाम्रो इकोनोमि

काठमाडौंको तारकेश्वर–४, फुलबारीस्थित नेपाली सेनाको गणको हाताभित्र एक पुरुषको शव भेटिएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार सेनाको शम्शेर दल गणको हाताभित्र रहेको पर्खाल छेउमा शव भेटिएको हो ।

महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार शवको सनाखत भएको छैन ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...