२ दिनदेखि परेको पानीले छक्का पन्जा ३ यूनिट लाई तनाव दिएको छ । कारण, यो सिनेमाको एउटा गीतको छायांकन काठमाण्डौको गोकर्ण रिसोर्टमा सुरु त गरियो । तर, निरन्तर पानी पर्दा समस्या उत्पन्न भएको हो । पानीका कारण सिनेमाको गीतको छायांकन अधुरै
सुनसरीको कोशी कटानमा भारतीय सवारी साधन दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन्