गगन थापाका विश्वासपात्र अस्पतालका प्रमुख घुस लिंदालिंदै पक्राउ
नरदेवी अस्पतालका प्रमुख डा. रामदेव यादव विद्यार्थीसँग ३७ हजार घुस लिंदालिंदै पक्राउ परेका छन् । १० तहका यादव आयुर्वेद जगतमा अति नै भ्रष्ट चिकित्सकका रुमपा चिनिन्छन् । उनले अस्पतालको गेटमै औषधि पसल खोलेका छन् । अस्पतालमा आउने बिरामीलाई त्यही औषधि