नेपालको पानीमा भारतले गर्दैछ रजाँई, रोपाई सकिएपछि बल्ल छोड्यो पानी
धान रोपाई सकिसकेपछि गण्डक नहरमा पानी आउँदा पर्सा र बाराका किसानलाई हर्ष न विस्मात भएको छ । चाँडै नै मनसुन शुरु भएका कारण यसवर्ष पर्सा र बारा दुवै जिल्लामा लगभग रोपाई सकिन लागेको छ । वर्षे धानबालीका लागि वर्षेनी मे