समाचार

अदालतले काम गर्न पठाएका दिगम्बर झा आफै गले, मुद्दा फिर्ता दिन दिए निवेदन

  सर्वोच्च अदालतले काम गर्न पठाएका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले मुद्दा फिर्ता दिन शुक्रबार निवेदन दिएका छन्।   सर्वोच्चले बिहिवार अन्तरकालिन अन्तरिम आदेश दिएर झालाई तत्काल काममा फिर्ता गरेको भोलिपल्टै शुक्रवार आफूले दायर गरेको रीट फिर्ताको लागि निवेदन दिएका