सरकार र यातायात व्यवसायीबीच सिन्डिकेट हटाउने सहमति,यी हुन् सहमतिका पाँच बुँदा
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीरप्रसाद महासेठले करिब तीन दशकयता यातायात क्षेत्रमा मौलाएको र फस्टाएको सिन्डिकेट प्रथा अन्त्य भएको बताएका छन्। सरकार र यातायात व्यवसायीबीच भएको पाँचबुँदे सहमति सार्वजनिक गर्दै मन्त्री महासेठले आफूले सबै क्षेत्रको सिन्डिकेट हटाउन पहल गर्ने पनि