समाचार

आर्यन र साम्राज्ञी स्टारर ‘कायरा’को सुखद सुरुवात

आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘कायरा’ ले सुरुवाती व्यापार सुखद गरेको छ । गत शुक्रबार देखि प्रदर्शनमा आएको ‘कायरा’ले बर्षाका बाबजुद पनि दर्शकलाई हलमा आकर्षण गर्न सफल भएको हो । प्रदर्शनको पहिलो दिन पचास प्रतिशत माथि अकुपेन्सी